राजेश दाइ राजेश दाइ

राजेश दा‪इ‬

Rajesh Dai Jokes

    • $4.99
    • $4.99

Publisher Description

महानायक राजेश दाइको चर्चा १००० जिब्रो भएको शेष नागले त गर्न सक्दैन भने म तुच्क्षले के सकुँला तर पनि, जानेको कुरो नभनिकन रहन पनि सकिएन । 


नेपाली हिरोहरु कस्ता छन् भने... हिरो बनेकै केटी घुमाउन हो भने झैँ दुई खुट्टामा उभिएका केटी जस्ता देखिने सबैलाई प्रपोज हान्न भ्याउने हिरो आफूंलाई प्लेब्वाई भनिदिंदा मक्ख पर्छन । तेस्तो हिरोको माझमा ५० बर्ष हुँदा सम्म बिहे नगरी बस्ने दाइ मात्रै एउटा हिरो हुन । केटीले नपत्याएका अथबा स्वाद नपाएका भनौं भने आफू "अबिबाहित मात्रै भएको कुमार नभएको" बताउन पनि उनले पछि परेका छैनन्  । 


राजेश दाइ एक्सनमा पनि फिट, चकलेटी रोलमा पनि फिट, बाउ, दाइ, भाइ, सबै रोलमा उत्तिकै फिट छन् । अहिलेसम्मका सबै अबिबाहित हिरोनीले आँखा लाए पनि एउटीलाई पनि लिफ्ट नदिने दाइलाई 'चिसो', 'लजाउने' आदि नाम दिएर चित्त बुझाउने गरको पनि छापामा प्रसस्तै देखिन्छ  । 


यिनै अपरम्पारी राजेश दाइका सांचा, झुठा, जिस्क्याएका, जिस्केका सबै कहानीहरुको संकलन इ-किताबको  रुपम प्रस्तुत गर्न पाउँदा असिमित खुशी लागेको छ । यी छोटा मीठा कुराहरु पढे पछि आफ्ना साथिहरुलाई पनि सुनाउनु होला र मनोरंजन गर्नु होला ।

  • GENRE
    Humor
    RELEASED
    2013
    April 10
    LANGUAGE
    HI
    Hindi
    LENGTH
    70
    Pages
    PUBLISHER
    Ebookbhandar.com
    SELLER
    Dhruba Tripathi
    SIZE
    1.3
    MB